सिङ्ङ्यौडी
Romanized: singngyaudi, singnyaudi, sinngyaudi, shingngyaudi
गोरुले सिङले भित्तामा हान्ने काम; सिङले कान्लो उधिन्ने काम; सिङौरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गोरुले सिङले भित्तामा हान्ने काम; सिङले कान्लो उधिन्ने काम; सिङौरी।
२.
चुनौती।