कचौरो

Romanized: kachauro, kacauro

भोजनका सामग्रीमध्ये दाल, तरकारी आदि हाल्न प्रयोग गरिने स्टिल वा काँसको सानो भाँडो; बटुको;डबको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भोजनका सामग्रीमध्ये दाल, तरकारी आदि हाल्न प्रयोग गरिने स्टिल वा काँसको सानो भाँडो; बटुको;डबको।

सम्बन्धित शब्दहरू