गज्मौरो

Romanized: gajmauro

मालसामानको थान्कोमान्को हुन नसकी असरल्ल परेको स्थिति; अलपत्र परेका मालतालको समूह; गज्मोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मालसामानको थान्कोमान्को हुन नसकी असरल्ल परेको स्थिति; अलपत्र परेका मालतालको समूह; गज्मोरो।
२.
घन्चमन्च गरेर बस्नुपर्ने चाल; एकै ठाउँको गुजुमुज्ज बसाइ वा ठेलमठेल ।
३.
साँगुरो अवस्था; भिडभाड।

सम्बन्धित शब्दहरू