कचौरा
Romanized: kachauraa, kachaura, kachaur, kacaur
भोजनका सामग्रीमध्ये तिहुन, तरकारी आदि हाल्ने भाँडो; कचौरो; बटुको; डबको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कास औरा]
1
भोजनका सामग्रीमध्ये तिहुन, तरकारी आदि हाल्ने भाँडो; कचौरो; बटुको; डबको।