पकौडी

Romanized: pakaudee, pakaudii, pakaudi

ना. [पाक्+औडी] बेसन (चना, मास, फापर आदिको पिठो) पानीमा मुछेर साग, आलु, प्याज आदि लटपट्याएर घिउ वा तेलमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [पाक्+औडी] बेसन (चना, मास, फापर आदिको पिठो) पानीमा मुछेर साग, आलु, प्याज आदि लटपट्याएर घिउ वा तेलमा फुराएर पकाएको वस्तु, फुरौलाको एक प्रकार।

सम्बन्धित शब्दहरू