जना
Romanized: janaa, jan, jana
मान्छेको गणना गर्दा प्रयोग गरिने एकाइ। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जने]
१.
मान्छेको गणना गर्दा प्रयोग गरिने एकाइ।
२.
मनुष्यबोधक प्रत्यय (एक जना, दुई जना इ.)।
३.
व्यक्ति; मानिस (उदा.- आज त धेरै जना आएछन्)।
उदाहरण वाक्य
- आज त धेरै जना आएछन्