जनाउ
Romanized: janaau, janau
सूचना दिने कार्य; सन्देश; विज्ञप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सूचना दिने कार्य; सन्देश; विज्ञप्ति।
२.
साधारण सूचना; सबैका लागि गरिने काम; जनोट; विज्ञप्ति।