जनाउनु
Romanized: janaaunu, janaunu
कुनै कुराको जनाउ दिनु; सूचित गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [जान+आउ+नु]
१.
कुनै कुराको जनाउ दिनु; सूचित गर्नु।
२.
ज्ञात गराउनु, बोध गराउनु।
३.
सङ्केत गर्नु; इसारा दिनु।
४.
कागतपत्रका बेहोरामा विशेष बोली वा लबज पार्नु; उल्लेख गर्नु।