जनानी

Romanized: janaani, janaanee, jananee, jananii

जनानाको; नारीको; महिलासम्बन्धी; स्त्रीजातिलाई हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जनाना+ई]

१.
जनानाको; नारीको; महिलासम्बन्धी; स्त्रीजातिलाई हुने।
२.
(नाम) जनाना।

सम्बन्धित शब्दहरू