शान्तिक
Romanized: shaantika, shaantik, shantika, saantika
शान्ति गर्ने वा शान्ति दिने; शान्तिकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शान्ति गर्ने वा शान्ति दिने; शान्तिकर।
२.
शान्तिसम्बन्धी।
३.
(नाम)
शान्तिकर्म; शान्तिस्वस्ति।