शान्तिकर

Romanized: shaantikara, shaantikar, shantikara, saantikara

शान्ति गर्ने; शान्तिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
शान्ति गर्ने; शान्तिकारी।
२.
(नाम) मनमा हुने वा भएको चिन्ता, आकुलता, तनाव आदि घटाउन गरिने औषधी।

सम्बन्धित शब्दहरू