शान्तिक्षेत्र
Romanized: shaantikshetra, shaantikshetr, shantikshetra, saantikshetra
युद्ध वा कुनै प्रकारको विवादरहित कुनै क्षेत्र, देश तथा देशहरूको समूह वा निश्चित भूभाग (कुनै क्षेत्र वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
युद्ध वा कुनै प्रकारको विवादरहित कुनै क्षेत्र, देश तथा देशहरूको समूह वा निश्चित भूभाग (कुनै क्षेत्र वा भूभागलाई युद्ध, विवाद वा झैझगडाबाट अलग राखी शान्तिपूर्ण वातावरणमा विकासपथतिर लम्काउने उद्देश्यले शान्तिक्षेत्र घोषित गर्ने प्रस्ताव एवं भूमध्यसागरीय क्षेत्र, हिन्द महासागर, दक्षिणपूर्व एसियाली देशहरूको सङ्गठनको क्षेत्रलाई शान्तिक्षेत्र घोषित गर्न राखिएका प्रस्ताव)।