शान्तिकामी
Romanized: shaantikaami, shaantikami, shantikaami, saantikaami
शान्तिको कामना गर्ने; शान्ति चाहने; शान्तिप्रेमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [शान्ति+कामी]
1
शान्तिको कामना गर्ने; शान्ति चाहने; शान्तिप्रेमी।