प्रान्तिक

Romanized: praantika, praantik, prantik, prantika

प्रान्तसम्बन्धी; प्रान्तको; प्रान्तीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रान्तसम्बन्धी; प्रान्तको; प्रान्तीय।
२.
आङ्गिक।

सम्बन्धित शब्दहरू