मर्मान्तिक
Romanized: marmaantika, marmaantik, marmantik, marmantika
मनमा गहिरो चोट पर्ने; मर्मभेदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मनमा गहिरो चोट पर्ने; मर्मभेदी।