मर्मान्वेषक

Romanized: marmaanveshaka, marmaanveshak, marmanveshaka, marmaanweshaka

कसैलाई मर्म पार्ने ठाउँ वा सूत्र खोज्दै हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैलाई मर्म पार्ने ठाउँ वा सूत्र खोज्दै हिँड्ने।
२.
धोकेबाज; आततायी; विश्वासघाती।

सम्बन्धित शब्दहरू