मर्मान्वेषण
Romanized: marmaanveshana, marmaanveshan, marmanveshana, marmaanweshana
मर्म वा भित्री रहस्यको खोजीनिती; रहस्य पत्ता लगाउने काम; वस्तुतथ्यको अन्वेषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मर्म वा भित्री रहस्यको खोजीनिती; रहस्य पत्ता लगाउने काम; वस्तुतथ्यको अन्वेषण।