समन्वेषण
Romanized: samanveshana, samanveshan, samanweshana, samanweshan
कुनै प्रदेश वा क्षेत्रभित्र गएर त्यहाँको चारैतिरको स्थिति, वातावरण आदि पत्ता लाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै प्रदेश वा क्षेत्रभित्र गएर त्यहाँको चारैतिरको स्थिति, वातावरण आदि पत्ता लाउने काम।