पार्यन्तिक
Romanized: paaryantika, paaryantik, paryantik, paryantika
पर्यन्तसम्बन्धी; अन्तिम स्थान वा बेलाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पर्यन्तसम्बन्धी; अन्तिम स्थान वा बेलाको।