ऐकान्तिक
Romanized: aikaantika, aikaantik, aikantik, aikantika
एकान्तमा हुने वा सम्बन्ध राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एकान्तमा हुने वा सम्बन्ध राख्ने।
२.
विशेष रूपले कुनै एक विषय, व्यक्ति आदिसित सम्बन्धित।
३.
सम्पूर्ण; पूरा।
४.
निश्चित; विश्वस्त।