वासनामय
Romanized: vaasanaamaya, vaasanaamay, vaasanamaya, vasanaamaya
वासनाले जकडिएको; वासनातिर लहसिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वासनाले जकडिएको; वासनातिर लहसिने।
२.
वासनाले भरिएको।