भावनामय
Romanized: bhaavanaamaya, bhaavanaamay, bhaavanamaya, bhavanaamaya
भावनाले ओतप्रोत; भावनात्मक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भावनाले ओतप्रोत; भावनात्मक।
२.
तरल अनुभूतिले सिञ्चित (काव्य, कविता इ.)।