शालीय

Romanized: shaaliya, shaaliy, shaliya, saaliya

शालासम्बन्धी; शालाको; शालासँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [शाला+ईय]

1
शालासम्बन्धी; शालाको; शालासँग सम्बन्धित।

सम्बन्धित शब्दहरू