शालिनी
Romanized: shaalini, shalini, saalini, shaalinee
शालिन्को स्त्रीलिङ्गी रूप (जस्तो- भाग्यशालिनी, शक्तिशालिनी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शालिन्को स्त्रीलिङ्गी रूप (जस्तो- भाग्यशालिनी, शक्तिशालिनी आदि)।
२.
गृहस्वामिनी; गृहिणी।
३.
एक मगण, दुई तगण र दुई गुरुबाट बन्ने, चार र सात अक्षरमा अडान हुने एक वार्णिक छन्द।