जम्बालिनी
Romanized: jambaalini, jambaalinee, jambalinee, jambalinii
झ्याउ वा काई जन्माउने तत्त्व भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
झ्याउ वा काई जन्माउने तत्त्व भएको।
२.
(नाम)
नदी; तलाउ।