जम्बाल

Romanized: jambaala, jambaal, jambal, jambala

हिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हिलो।
२.
पानी, मैला आदि जमेर परेको काई; लेउ।
३.
भ्याउ ।

सम्बन्धित शब्दहरू