जम्को
Romanized: jamko
कुनै काम गर्नुपर्दा अरू व्यस्तता र बाध्यताबाट मौका मिलाउन गरिने प्रयास; अवसर लिने प्रयास; जमर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत यमक]
१.
कुनै काम गर्नुपर्दा अरू व्यस्तता र बाध्यताबाट मौका मिलाउन गरिने प्रयास; अवसर लिने प्रयास; जमर्को।
२.
तत्परता।