कङ्कालिनी
Romanized: kangkaalini, kangkalini, kankaalini, kangkaalinee
दुर्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुर्गा।
२.
(विशेषण)
दुब्ली र प्रचण्ड स्वभावकी (स्त्री)।
३.
कर्कशा अथवा राकस स्वभावकी (स्त्री)।