कालिन

Romanized: kaalina, kaalin, kalin, kalina

थरीथरी बेलबुट्टा भएको कार्पेट वा गलैंचाजस्तो एक किसिमको बिछ्‌यौना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी कालीन]

1
थरीथरी बेलबुट्टा भएको कार्पेट वा गलैंचाजस्तो एक किसिमको बिछ्‌यौना।

सम्बन्धित शब्दहरू