कालिन्दी
Romanized: kaalindi, kaalindee, kalindee, kalindii
कलिन्द पहाडबाट निस्केकी यमुना नदी; कृष्णा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कलिन्द पहाडबाट निस्केकी यमुना नदी; कृष्णा।
२.
कृष्णका प्रमुख आठ पटरानीमध्ये एक।