शाली

Romanized: shaali, shali, saali, shaalee

सहित; युक्त; सम्पन्न (प्रायः समासको अन्तमा, जस्तै- शक्तिशाली, भाग्यशाली, सौभाग्यशाली इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सहित; युक्त; सम्पन्न (प्रायः समासको अन्तमा, जस्तै- शक्तिशाली, भाग्यशाली, सौभाग्यशाली इ.)।

सम्बन्धित शब्दहरू