शालीनदी

Romanized: shaalinadi, shalinadi, saalinadi, shaaleenadi

काठमाडौँ जिल्लाको पूर्वतर्फ रहेको स्वस्थानी व्रतकथामा वर्णित एक पवित्र धार्मिक नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
काठमाडौँ जिल्लाको पूर्वतर्फ रहेको स्वस्थानी व्रतकथामा वर्णित एक पवित्र धार्मिक नदी।

सम्बन्धित शब्दहरू