शालीन

Romanized: shaalina, shaalin, shalina, saalina

शिष्टता तथा नम्रता भएको; उत्तम आचारविचारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शिष्टता तथा नम्रता भएको; उत्तम आचारविचारको।
२.
लजाउने प्रकृतिको; लजालु।
३.
काममा पोख्त; कुशल; सिपालु।

सम्बन्धित शब्दहरू