कालीन
Romanized: kaalina, kaalin, kalin, kaaleena
कुनै काल वा समयसँग सम्बन्धित; खास समयको; कालिक (महाभारतकालीन, राणाकालीन इ.)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै काल वा समयसँग सम्बन्धित; खास समयको; कालिक (महाभारतकालीन, राणाकालीन इ.)।
२.
ऋतु वा यामअनुकूल। (उदा.-शरत्कालीन आकाश स्वच्छ र निर्मल देखिन्छ)।
उदाहरण वाक्य
- शरत्कालीन आकाश स्वच्छ र निर्मल देखिन्छ