कालीनाथ्रो
Romanized: kaalinaathro, kaalinathro, kalinaathro, kaaleenaathro
मङ्सिरमा पाक्ने, कालो नाथ्रो भएको एक प्रकारको धान; पहेँलो मार्सी; कालो काठे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कालो+नाथ्रो]
1
मङ्सिरमा पाक्ने, कालो नाथ्रो भएको एक प्रकारको धान; पहेँलो मार्सी; कालो काठे।