नाथ्री

Romanized: naathri, naathree, nathree, nathrii

नाकका दुई प्वालबिचको पर्दा, नाकभित्रको सन्धिस्थान; नाथ्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नाकका दुई प्वालबिचको पर्दा, नाकभित्रको सन्धिस्थान; नाथ्रो।
२.
धागो उन्ने सियोको प्वाल।
३.
पुरुषको जननेन्द्रियभित्रको पातलो छाला।
४.
ज्यादै मसिनो नाथ वा नत्थी।

सम्बन्धित शब्दहरू