नाथ्नु
Romanized: naathnu, nathnu
नत्थी लाउनका लागि राँगा, गोरु आदिको नाक छेड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नत्थी लाउनका लागि राँगा, गोरु आदिको नाक छेड्नु।
२.
नाथ्री छेडी मुन्द्रो, डोरी आदि हाल्नु।