नाथ्रो
Romanized: naathro, nathro
नाथ्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नाथ्री।
२.
नाथ्ने डोरो वा डोरी; नाथ।
३.
खापसियो वा सुइराको नाथ्री।