चिथ्रो

Romanized: chithro, cithro

मक्किएर थोत्रिएको लुगा; झुत्रो; थाङ्नो; फ्याङ्लो; चिल्यो; चिल्था; कन्था; च्याङ्लो; चिथडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मक्किएर थोत्रिएको लुगा; झुत्रो; थाङ्नो; फ्याङ्लो; चिल्यो; चिल्था; कन्था; च्याङ्लो; चिथडो।

सम्बन्धित शब्दहरू