चुथ्रो

Romanized: chuthro, cuthro

मसिना खालका पात हुने, रातीगेडीभन्दा सेख ठुला फल फल्ने र लेकमा पाइने एक जातको भुइँझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मसिना खालका पात हुने, रातीगेडीभन्दा सेख ठुला फल फल्ने र लेकमा पाइने एक जातको भुइँझार।

सम्बन्धित शब्दहरू