पोथ्रो
Romanized: pothro
सानो, मान्छे चढ्दा थाम्न नसक्नेजस्तो रुखको लिङ्गुरो; सानो रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पोतक]
1
सानो, मान्छे चढ्दा थाम्न नसक्नेजस्तो रुखको लिङ्गुरो; सानो रुख।