चिम्रो

Romanized: chimro, cimro

प्राकृतिक रूपले वा मानसिक संवेगका कारणले दुइवटै वा एउटा मात्र भए पनि आँखा केही सानो भएको; चिम्सो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
प्राकृतिक रूपले वा मानसिक संवेगका कारणले दुइवटै वा एउटा मात्र भए पनि आँखा केही सानो भएको; चिम्सो।

सम्बन्धित शब्दहरू