चिम्टा

Romanized: chimtaa, chimta, chimt, cimt

धातुका दुई पातला लामा टुक्रालाई चलाउन हुने गरी एक छेउमा जोडेर बनाइएको, आगो वा कुनै चिज झिक्ने, निकाल्ने वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चेप्+टा]

1
धातुका दुई पातला लामा टुक्रालाई चलाउन हुने गरी एक छेउमा जोडेर बनाइएको, आगो वा कुनै चिज झिक्ने, निकाल्ने वा टिप्ने दुईचोसे साधन।

सम्बन्धित शब्दहरू