चिम्नी
Romanized: chimni, chimnee, chimnii, cimnee
इन्जिन, चुलो आदिको धुवाँ बाहिर निकाल्ने गरी राखिएको ढुङ्ग्रो; धुवाँकस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी चिमनी]
१.
इन्जिन, चुलो आदिको धुवाँ बाहिर निकाल्ने गरी राखिएको ढुङ्ग्रो; धुवाँकस।
२.
चिम; बल्ब ।