चिम्रे
Romanized: chimre, cimre
आँखा चिम्रो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चिम्रो+ए]
१.
आँखा चिम्रो भएको।
२.
नेत्ररोगले गर्दा आँखा मुस्किलसँग उघार्ने वा आँखामा कचेरा भरिरहने; चिप्रे; कचेरे।