चिम्टे
Romanized: chimte, cimte
चिम्टाको आकारको; चिम्टाजस्तो; चिम्टाले झै समात्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चिम्टा+ए]
१.
चिम्टाको आकारको; चिम्टाजस्तो; चिम्टाले झै समात्ने।
२.
अत्यन्त लोभी; लालची; छुच्चो।
३.
चिम्टा लिएर हिँड्ने ।
४.
चिमोट्न पर्ने खालको; कडा (माटो)।
५.
(नाम)
जोगी।