चिम्टयाहा

Romanized: chimtayaahaa, chimtayaaha, chimtayahaa, chimtayaah

पानीले चाँडै गलाउन नसक्ने खालको; कडा; चिम्टे (माटो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
पानीले चाँडै गलाउन नसक्ने खालको; कडा; चिम्टे (माटो इ.)।

सम्बन्धित शब्दहरू