तिम्ल्याहा
Romanized: timlyaahaa, timlyaaha, timlyahaa, timlyaah
एक बेतमा जन्मिएका तीन जना केटा वा तीमध्ये कुनै एक; स्त्री. तिम्ल्याही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [तिमल+याहा]
१.
एक बेतमा जन्मिएका तीन जना केटा वा तीमध्ये कुनै एक; स्त्री. तिम्ल्याही।
२.
एकै पटकमा जन्मेका तीन ओटा सन्तान।