जुम्ल्याहा
Romanized: jumlyaahaa, jumlyaaha, jumlyahaa, jumlyaah
एकै पटक एउटै गर्भबाट जन्मेका; जम्ल्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत यमल]
१.
एकै पटक एउटै गर्भबाट जन्मेका; जम्ल्याहा।
२.
दुई वा दुईभन्दा बढी टाँसिएर फलेका।
३.
(नाम)
त्यसरी जन्मेका बच्चा वा फलेका फल।