जुम्ली
Romanized: jumlee, jumlii, jumli
जुम्लामा बस्ने; जुम्लाको निवासी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जुम्लामा बस्ने; जुम्लाको निवासी ।
२.
जुम्लासम्बन्धी; जुम्लाको। ना. जुम्लातिर बोलिने भाषिका।